नागरिकता विधेयक प्रमाणीकरण भएको खुसीमा द्वीप प्रज्वलन  « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

नागरिकता विधेयक प्रमाणीकरण भएको खुसीमा द्वीप प्रज्वलन 


१७ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण  भएको खुसीमा माइतीघरमा द्वीप प्रज्वलन गरिएको छ । 

नागरिकता प्राप्तिको लागि लामो समयदेखि संघर्षरत् नागरिकताविहीन सङ्घर्ष समितिको नेतृत्वमा द्वीप प्रज्वलन भएको हो । 

कानुनको अभावमा नेपाली नागरिकता प्राप्त गर्न नसकेका थुप्रै युवाले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतलाई धन्यवाद ज्ञापनगर्दै मैनबत्ती बालेका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस