राष्ट्रपतिले नागरिकता विधेयकबारे परामर्श गर्दै « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपतिले नागरिकता विधेयकबारे परामर्श गर्दै


२४ बैशाख २०८०, आइतबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयकबारे कानुनका जानकारसँग आज परामर्श गर्दै छन् ।

आज दिउँसो १ बजे कानुनविदहरुसँग परामर्श गर्न लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

अघिल्लो सरकारको पालामा दुवै सदनबाट पास भएको नागरिकता विधेयक शीतल निवास पठाइए पनि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइनन् ।

Tags :
प्रतिक्रिया दिनुहोस