अर्थमन्त्री प्रकरण : संसदीय विशेष समिति बैठक बस्दै
काठमाडौँ । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष समितिको दोस्रो बैठक आज बस्दैछ । बैठक सिंहदरबारस्थित संसद्को अर्थ समितिको सभाकक्षमा दिउँसो साढे २ बजेका लागि बोलाइएको...