अक्सिजन प्लान्टका लागि डेढ करोड सङ्कलन, तीन करोड बढीको प्रतिबद्धता
कास्की । गण्डकी प्रदेशको सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि विभिन्न संस्था तथा व्यक्तिबाट रु एक करोड ५१ लाख सात हजार ६४० सहयोग सङ्कलन भएको...