एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभा बैठक २० मिनेट स्थगित « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

एमालेको अवरोधका कारण गण्डकी प्रदेश सभा बैठक २० मिनेट स्थगित


प्रशासन संवाददाता

१४ बैशाख २०७८, मंगलबार


काठमाडौँ। एमालेको अवरोधका कारण प्रदेश सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।

नेकपा एमालेले कोरोनाको कारण देखाउँदै सांसदहरुको पीसीआर परीक्षण गर्नुपर्ने माग गरेको छ ।

बैठक हलभित्र एमालेले यस्तो माग गरेर संसद् बन्द गर्न आग्रह गरेपछि २० मिनेटका लागि स्थगित भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस