नवनियुक्त गण्डकी प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवनियुक्त गण्डकी प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण


२२ बैशाख २०७८, बुधबार


काठमाडौँ। गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेकी छन् । सोमबार राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखमा नियुक्त गरेकी उनले बुधवार पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गरेकी हुन् ।

सोमबार नै उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले गण्डकीमा पौडेलसँगै सुदूरपश्चिमको प्रदेश प्रमुखमा गङ्गाप्रसाद यादवलाई नियुक्त गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस