नवनियुक्त खेलकुद मन्त्री दीपक मनाङेले लिए शपथ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नवनियुक्त खेलकुद मन्त्री दीपक मनाङेले लिए शपथ


प्रशासन संवाददाता

१६ बैशाख २०७८, बिहिबार


काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त खेलकुद मन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले शपथ लिएका छन्।

स्वतन्त्र हैसियतमा मनाङबाट गण्डकी प्रदेशसभामा जितेका मनाङेलाई केही बेर अघि मात्रै खेलकुद मन्त्री नियुक्त गरिएको थियो ।

मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू विरुद्ध दायर भएको अविश्वासको प्रस्ताव विफल गराउन मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस