गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तारको तयारी « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गण्डकी प्रदेशमा मन्त्रिमण्डल विस्तारको तयारी


५ जेष्ठ २०७८, बुधबार


गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।

संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले एक सातापछि मन्त्रिमण्डल विस्तारको तयार गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस