कोरोना महामारी नियन्त्रणमा सरकारका ६ रणनीति
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस(कोभिड-१९) सबैको सहकार्यबाट रोग नियन्त्रणमा सफलता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्षको अवसरमा सम्बोधन गर्दै मन्त्री ढकालले संक्रमणको...