मंगलबार थप ११० जनामा कोरोना पुष्टि, १०२ जना संक्रमणमुक्त
काठमाडौँ । नेपालमा आज (मंगलबार) थप ११० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३२१८ मा कोरोना परीक्षण गर्दा ११०...