अहिलेको सरकारलाई सुझाव दिनु र भैँसीको अगाडि बीन बजाउनु उस्तै हो : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई सुझाव दिनु भनेको भैँसीको अगाडि बीन बजाउनु हो भन्दै कटाक्ष गरेका छन् । शुक्रबार काठमाडौँको भृकुटीमण्डपमा एक कार्यक्रमलाई सम्बोधन गर्दै...