ओलीले दिए उपराष्ट्रपति यादवलाई बधाई « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ओलीले दिए उपराष्ट्रपति यादवलाई बधाई


६ चैत्र २०७९, सोमबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित उपराष्ट्रपति रामसहाय यादवलाई बधाई दिएका छन्।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति यादवलाई शपथ गराएका थिए। चैत ३ गते भएको निर्वाचनमा यादवले एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झालाई हराएर थिए।

Tags :
प्रतिक्रिया दिनुहोस