ओलीमाथि प्रचण्डले लगाएको आरोपको जवाफ संसद र सडकबाट माग्छौं : थापा
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले लगाएको आरोप अब नेकपाको आन्तरिक विषयमात्र नरहेको टिप्पणी...