फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता, सदभाव वृद्धि होस् : प्रधानमन्त्री ओली « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फाल्गुनन्दको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता, सदभाव वृद्धि होस् : प्रधानमन्त्री ओली


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय विभूति,समाज सुधारक महागुरू फाल्गुनन्दको १३६ औं जन्मजयन्तिका अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुमा उनको शिक्षा र सत्प्रेरणाबाट आपसी एकता र सदभाव वृद्धि होस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

फाल्गुनन्दले समाजसुधारका लागि खेलेको भूमिकाको कदर गर्दै हरेक वर्ष कात्तिक २५ गते जन्मजयन्ती मनाउने गरिन्छ ।

प्रधानमन्त्री ओलीले सामाजिब सञ्जाल ट्वीटरमार्फत् ट्वीट गर्दै शुभकामना दिएका हुन् ।

प्रधानमन्त्री ओलीको ट्वीट: 

Tags :
प्रतिक्रिया दिनुहोस