विकास आयोजना निरीक्षण गर्न भोली किमाथाङ्का जाँदै प्रधानमन्त्री « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विकास आयोजना निरीक्षण गर्न भोली किमाथाङ्का जाँदै प्रधानमन्त्री


२५ कार्तिक २०७७, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बुधवार संखुवासभाको किमाथाङ्का जाने भएका छन् ।

कोशी करिडोरलगायतका विकास आयोजना निरीक्षण गर्न प्रधानमन्त्री ओली किमाथाङ्का जाने भएका हुन् ।

प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली भोलि किमाथाङ्का जानलागेका हुन् । जाने तयारी भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस