सिंहदरबारभित्रका कर्मचारीको स्वाब संकलन
काठमाडौं । सिंहदरबारमा कार्यरत सरकारी कर्मचारीको बुधबार कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ । बुधबार सिंहदरबारभित्रै कर्मचारीको स्वाब संकलन गर्न स्वास्थ्यकर्मी पुगेका थिए । सिंहदरबारभित्र कार्यरत करिब ७ सय...