लोक सेवाका वैकल्पिकलाई करारमा राख्ने महानगर विज्ञापन चर्चामा, बालेनको हाइहाइ
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको एक विज्ञापन मङ्गलवार बिहानैदेखि चर्चामा छ । महानगरका लागि आवश्यक इन्जिनियर करारमा नियुक्त गर्दा लोक सेवा आयोगका विभिन्न विज्ञापनमा अस्थायी तथा वैकल्पिक योग्यता क्रममा भएकालाई राख्ने...