कर्मचारी सरुवा व्यवस्थित गर्न सहसचिवद्वयको नेतृत्वमा कार्यदल
काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी सरुवालाई व्यवस्थित गर्ने उपाय खोज्न कार्यदल गठन गरेको छ । मन्त्रालयकै सहसचिव हेमराज तामाङ र बलराम रिजाल रहेको आन्तरिक अध्ययन...