२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजामती ऐनबारे ट्रेड युनियनहरूको ध्यानाकर्षण, भन्छन्-‘छलफल नगरी अगाडी बढाइयो’

अ+ अ-

काठमाडौँ । निजामती क्षेत्रमा कार्यरत विभिन्न दल निकट ट्रेड युनियनहरूले गोप्यरुपमा सङ्घीय निजामती सेवा ऐन अघि बढाइएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरोकारवाला पक्षहरूसँग प्रभावकारी रूपमा छलफल विना मस्यौदा गोप्य राखी सहमतिका लागि अर्थ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका हुन् ।

राष्ट्रिय स्तरका ट्रेड युनियनहरूले विगतदेखि नै साझा र एकताबद्ध रूपमा उठाउँदै आएका मागहरूलाई सम्बोधन नगरिएको भन्दै उनीहरूले गुनासो पोखेका छन् । आफूले अगाडी सारेका मागहरूप्रति सबै ट्रेड युनियनहरू एकताबद्ध र दृढ रहेको भन्दै आफ्ना मागहरू समावेश गरी सङ्घीय संसद्को चालु अधिवेशनबाट सङ्घीय निजामती सेवा ऐन जारी गर्नसमेत उनीहरूले माग गरेका छन् । 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती सेवा ऐनको विषयमा विभिन्न पक्षहरूसँग छलफल गर्ने क्रममा फागुन २ गते मङ्गलवार कर्मचारी सङ्गठनसँग पनि मन्त्रालयमा छलफल गरेका थिए । 

सम्बन्धित समाचार : मन्त्री मोदीद्वारा निजामती सेवा ऐनबारे कर्मचारी सङ्गठनसँग छलफल

आफ्ना मागहरु समावेश गरी संघीय संसदको चालु अधिवेशनबाट संघीय निजामती सेवा ऐन जारी नभएको खण्डमा निर्णायक संघर्षका कार्यत्रमहरु अगाडी बढाउन आन्दोलनका लागि समिति गठन भएकोसमेत उनीहरुले जनाएका छन् ।