मन्त्री मोदीले कार्य प्रगति विवरण सार्वजनिक गर्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मन्त्री मोदीले कार्य प्रगति विवरण सार्वजनिक गर्दै


२५ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले कार्य प्रगति विवरण सार्वजनिक गर्दै छन् ।

मन्त्री मोदीले दिउँसो साढे दुई बजे मन्त्रालयको सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी कार्य प्रगति विवरण सार्वजनिक गर्नका हुन् ।

मन्त्री मोदीले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछिको कार्य प्रगति विवरण सार्वजनिक गर्दै छन् ।

उनले ३ माघ २०७९ मा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस