मन्त्री मोदी अमेरिका प्रस्थान « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्री मोदी अमेरिका प्रस्थान


१ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी अमेरिका प्रस्थान गरेका छन् । 

 मन्त्री मोदी न्यूयोर्कमा आयोजना हुने  आदिवासी मुद्दाहरूमा संयुक्त राष्ट्र स्थायी मञ्चको २२ औँ सत्रमा सहभागी हुन अमेरिका प्रस्थान गरेका हुन् । 

यो सत्र वैशाख ०४ गतेबाट सुरु हुने सत्रमा मन्त्री मोदीले नेपालको तर्फबाट सम्बोधन गर्ने कार्यतालिका रहेको बताइएको छ ।  सत्र २८ अप्रिल २०२३ सम्म सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस