रुपन्देही-२ मा पुनः मतदानको माग गर्दै निर्वाचन अधिकृतको कार्यालयमा निवेदन
काठमाडौँ । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा मुचुल्कामा भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको छ। मतदान केन्द्रबाट तयार पारिएको मुचुल्कामा रहेको मतपत्र भन्दा मतगणनामा बढी मतपत्र भेटिएको भन्दै...