१६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना (सूचीसहित) « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

१६५ क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना (सूचीसहित)


४ आश्विन २०७९, मंगलबार


काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका लागि १६५ वटा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।

जिल्ला सदरमुकाममा वा सम्बन्धित निर्वाचन क्षेत्रको पायक पर्ने ठाउँमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको आयोगले जनाएको छ ।

यस्तो छ सूची !

Tags :
प्रतिक्रिया दिनुहोस