राप्रपाको चियापानमा कमल थापा पुग्दा अङ्कमालले स्वागत गरे लिङदेनले
काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् । थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अङ्कमाल गर्दै स्वागत गरे...