पृथ्वी जयन्तीमा राप्रपाले निकाल्यो र्‍याली « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पृथ्वी जयन्तीमा राप्रपाले निकाल्यो र्‍याली


२७ पुस २०७९, बुधबार


काठमाडौँ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको ३०१औँ जन्म जयन्ती एवं राष्ट्रिय एकता दिवसका अवसरमा र्‍याली निकालिएको छ ।

बुधबार काठमाडौँमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले र्‍यालीको आयोजना गरेको हो ।

भृकुटीमण्डपबाट सुरु भएको र्‍यालीमा सहभागीले सिंहदरवारको मूल गेटअगाडि रहेको पृथ्वीनारायणको सालिकमा पुगी माल्यार्पण समेत गरेका थिए ।

र्‍यालीका कारण काठमाडौँको ट्राफिक व्यवस्था केही बेर प्रभावित भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस