लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

लुम्बिनीको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त


२७ पुस २०७९, बुधबार


बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएका छन् ।

प्रदेश प्रमुख अमिक शेरचनले नेकपा एमाले संसदीय दलका नेता गिरीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

गिरीले बुधबार मात्र ५८ जना प्रदेश सभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस