सुदूरपश्चिममा सभामुखका लागि काँग्रेसका मानबहादुर रावलको उम्मेदवारी « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

सुदूरपश्चिममा सभामुखका लागि काँग्रेसका मानबहादुर रावलको उम्मेदवारी


२७ पुस २०७९, बुधबार


धनगढी । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दिएका छन् ।

उनको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच माओवादीले सुदूरपश्चिमको सभामुख लिने सहमति भएको छ ।

सभामुख चयनका लागि सुदूरपश्चिममा भोलि बिहीबार मतदान हुने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस