राप्रपाको चियापानमा कमल थापा पुग्दा अङ्कमालले स्वागत गरे लिङदेनले « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

राप्रपाको चियापानमा कमल थापा पुग्दा अङ्कमालले स्वागत गरे लिङदेनले


२७ पुस २०७९, बुधबार


काठमाडौँ । पृथ्वी जयन्तीको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आयोजना गरेको चियापान कार्यक्रममा राप्रपा नेपालका अध्यक्ष कमल थापा पनि पुगेका छन् । थापालाई अध्यक्ष राजेन्द्र लिङदेनले अङ्कमाल गर्दै स्वागत गरे ।

थापा उनै व्यक्ति हुन् जसले राप्रपाको अध्यक्षमा लिङदेनसँग पराजित भएपछि राप्रपा नेपाललाई ब्युँताएका थिए ।

राप्रपाले आयोजना गरेको चियापान कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित विभिन्न दलका नेताहरू पनि पुगेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस