मधेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

मधेशको मुख्यमन्त्रीमा जसपाका यादव नियुक्त


२७ पुस २०७९, बुधबार


जनकपुरधाम । मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोज कुमार यादव नियुक्त भएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले आज यादवलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

त्यसअघि यादवले ६३ सांसदको समर्थन सहित प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस