सिके राउत र अमेरिकी राजदूतबीच भेट « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सिके राउत र अमेरिकी राजदूतबीच भेट


२७ पुस २०७९, बुधबार


काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत र नेपालका लागि अमेरिकी राजदूत डिन.आर. थम्पसनबीच भेटघाट भएको छ ।

शंखमुलस्थित जनमत पार्टी कार्यालयमा भएको भेटघाटमा प्रतिनिधि सभामा पार्टीले प्राप्त गरेको सफलताको लागि राजदूतले शुभकामना दिएका छन् ।

साथै भेटघाटमा दुई देशबीच विकास सहकार्यबारे पनि छलफल भएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस