सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय राम्रो : ओली
काठमाडौँ । सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने निर्णय गरेर राम्रो गरेको टिप्पणी गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीले बुधवार पृथ्वी...