रविबारे सर्वोच्चको फैसलामा हर्क साम्पाङले दिए यस्तो प्रतिक्रिया
काठमाडौँ । रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबारे धरानका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् । उनले रवि नेपाली भए/नभएको बारे नेपाली जनतालाई सोध्न र जनताले जे भन्छन्,...