रविबारे सर्वोच्चको फैसलामा हर्क साम्पाङले दिए यस्तो प्रतिक्रिया « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

रविबारे सर्वोच्चको फैसलामा हर्क साम्पाङले दिए यस्तो प्रतिक्रिया


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । रवि लामिछानेको नागरिकता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतको फैसलाबारे धरानका मेयर हर्क साम्पाङले टिप्पणी गरेका छन् । उनले रवि नेपाली भए/नभएको बारे नेपाली जनतालाई सोध्न र जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्ने धारणा राखेका छन् ।

उनले सामाजिक सञ्जालमा पहिलो प्रतिक्रियामा लेखेका छन्, ‘कसले भन्यो रवि नेपाली नागरिक होइन भनेर ? हि इज नेपाली सिटिजन ।’

अर्को स्ट्याटसमा उनी लेख्छन्, ‘सर्वोच्च अदालत भन्दा ठूलो हुन्छ जनको अदालत ! नेपाली जनतालाई सोधौँ, रवि नेपाली हुन् कि होइनन् रु जनताले जे भन्छन्, त्यसैलाई सत्य मान्नु पर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस