विवेकशीलद्वारा महाधिवेशन आयोजक सचिवालय गठन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

विवेकशीलद्वारा महाधिवेशन आयोजक सचिवालय गठन


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । विवेकशील साझा पार्टीले २१ सदस्यीय महाधिवेशन आयोजक सचिवालय समिति गठन गरेको छ ।

अध्यक्ष समीक्षा बास्कोटाको नेतृत्वमा सदस्यहरू केशव दाहाल, प्रकाशचन्द्र परियार, रमेश पौडेल, सुरज प्रधान, नवराज थापा, हरिस भट्ट, उमेश भट्टराई, आशुतोष प्रधान, जिएस स्मिथ, रञ्जु दर्शना, समुन्द्र केसी, विमल तामाङ, प्रदीप थापा रहेका छन् ।

त्यसैगरी मिलन पाण्डे, यमनारायण खनाल, रमण सुवेदी, सुरेन्द्र रानाभाट, धनेज थापा र शङ्कर बन्जाडे पनि सचिवालयमा रहेका छन् । एक जना सदस्य पछि मनोनयन गरिने सो पार्टीले जनाएको छ । सो पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन माघ २७ र २८ गते हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस