तोकियो राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन मिति  « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

तोकियो राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन मिति 


१३ माघ २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन माघ २३ गते हुने भएको छ । राष्ट्रिय सभाको शुक्रबार बसेको बैठकले माघ २३ गतेका लागि उपाध्यक्षको निर्वाचनको मिति तोकेको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस