भ्रष्टाचार नियन्त्रण गर्ने मुख्यमन्त्री शाहको पहिलो निर्णय
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका नव नियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता गरेका छन् । पदभार ग्रहण गरेलगत्तै उनले भ्रष्टाचार नियन्त्रण गर्ने पहिलो निर्णय गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा...