विवेकशील साझाको महाधिवेशन सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विवेकशील साझाको महाधिवेशन सुरु


२७ माघ २०७९, शुक्रबार


काठमाडौं । विवेकशील साझा पार्टीको महाधिवेशनमा आजबाट सुरु भएको छ । राजधानीको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा महाधिवेशन सुरु भएको हो ।

महाधिवेशन आज र भोलि दुई दिन चल्ने विवेकशील साझाले जनाएको छ ।

महाधिवेशनको प्रमुख अतिथि पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई रहेको छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस