२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महरा नेतृत्वको वार्ता टोलीद्वारा ५ पार्टीसँग संवाद, पार्टी एकताको तयारी 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महरा नेतृत्वको वार्ता टोलीले ५ पार्टीसँग संवाद गरेको छ । गत पुस २३ गतेको पदाधिकारी बैठकले महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली गठन गरेको थियो । वार्ता टोली सदस्यमा जनार्दन शर्मा, वर्षमान पुन, गिरिराजमणि पोखरेल र शक्तिबहादुर बस्नेत छन् । 

महरा नेतृत्वको वार्ता टोलीले निरन्तर संवाद जारी राखेको वार्ता टोलीका सदस्य गिरिराजमणि पोखरेलले बताए । तर, पार्टी एकता गर्नेगरी फाइनल कुनै शक्तिसँग भई नसकेको पोखरेलले बताए ।

वार्ता समितिले निरन्तर संवाद गरी रहेकाले कतिपय पार्टीसँग एकता हुनेगरी निर्णय हुने बताए । वार्ता समितिले एमाले बाहेकका शक्तिसँग एकता गरेर वामपन्थी ध्रुवीकरण गर्न थालिएको जनाएको छ ।