प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका राजदूतबीच भेटवार्ता « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री प्रचण्ड र बङ्गलादेशका राजदूतबीच भेटवार्ता


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बङ्गलादेशका राजदूत नोमान चौधरीले शिष्टाचार भेटवार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरवारस्थित प्रधानमन्त्रीको कार्यालय पुगेका हुन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको भेटमा दुई पक्षीय सम्बन्ध, जलविद्युत, व्यापार र कनेक्टिभिटी लगायतका विषयमा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस