हामीले जो भन्छौँ, त्यही राष्ट्रपति हुन्छ : ओली  « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

हामीले जो भन्छौँ, त्यही राष्ट्रपति हुन्छ : ओली 


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले भनेकै व्यक्ति राष्ट्रपति बन्ने बताएका छन् । 

आजको प्रतिनिधिसभा बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । 

ओलीले भने, “ हामीले जो भन्छौँ, त्यही हुन्छ ।”

राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुँदै छ । राष्ट्रपतिबारे सत्ता गठबन्धन दलमा एकमत नदेखिएको प्रसङ्गमा उनले भने, “हेर्दै जाऔँ ।”

Tags :
प्रतिक्रिया दिनुहोस