संयुक्त बैठकलाई सम्बोधन गर्न संसद् पुगिन् राष्ट्रपति  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संयुक्त बैठकलाई सम्बोधन गर्न संसद् पुगिन् राष्ट्रपति 


२७ माघ २०७९, शुक्रबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी संसद् भवन पुगेकी छन् । 

शुक्रबार प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधनका लागि भण्डारी संसद् पुगेकी हुन् । 

प्रतिनिधिसभा नयाँ कार्यकालका अवसरमा राष्ट्रपतिले संसद्लाई सम्बोधन गर्ने व्यवस्था छ ।  

उनलाई सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले स्वागत गरेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस