रास्वपाले गरायो ढाकाकुमारलाई पार्टीबाट निष्कासन गरेको जानकारी संसद् सचिवालयलाई
काठमाडौँ । रास्वपाले संघीय संसद् सचिवालयलाई ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराएको छ । बिहीबार रास्वपाले संघीय संसद् सचिवालयमा पत्र दर्ता गराएको जनाइएको छ । श्रेष्ठलाई पार्टीको विधानअनुसार केन्द्रीय...