काठमाडौँ । कोशी प्रदेशको दोस्रो प्रदेशसभाको पहिलो अधिवेशन अन्त्य भएको छ ।
गत फागुन १७ गते प्रदेशको नामाङ्कनपछि अर्को सूचना जारी नभएसम्मका लागि प्रदेशसभा बैठक स्थगित भएको थियो । ४२ दिनदेखि स्थगित भएको अधिवेशन अन्त्य भएको हो ।
प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर आन्दोलनमा छन् ।