रविले लिए बारामा बोलेको अभिव्यक्ति फिर्ता  « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

रविले लिए बारामा बोलेको अभिव्यक्ति फिर्ता 


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले बारामा बोलेको अभिव्यक्ति फिर्ता लिएका छन् ।

उनले दुई करोडको अडियोका दोषीलाई कारबाही गर्न नसके आफूलाई गढीमाईमा बलि चढाए हुने अभिव्यक्ति फिर्ता लिएका हुन् ।  

रविले आज पार्टी केन्द्रीय कार्यालयको पत्रकार सम्मेलनमा शब्द चयनमा तलमाथि भएको भन्दै फिर्ता लिने बताए । 

Tags :
प्रतिक्रिया दिनुहोस