मुख्यमन्त्री शर्मा तेस्रो पटक विश्वासको मत लिने तयारीमा  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

मुख्यमन्त्री शर्मा तेस्रो पटक विश्वासको मत लिने तयारीमा 


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले तेस्रो पटक विश्वासको मत लिने भएका छन् ।

नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शर्माले वैशाखको पहिलो साता विश्वासको मत लिने भएका हुन् । 

नेपाली काँग्रेससँग छलफल गरेर विश्वासको मत र मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिएको मुख्यमन्त्री शर्माको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस