सर्‍यो राष्ट्रियसभाको बैठक « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सर्‍यो राष्ट्रियसभाको बैठक


२९ चैत्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रिय सभाको बैठक सारिएको छ । 

संसद् सचिवालयका अनुसार भोलि (बिहीबार) दिउँसो १ बजे बस्ने भनिएको बैठक २०८० साल वैशाख ४ गते दिउँसो १ बजे बस्ने गरी सारिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस