आर्थिक सङ्कट समाधानका लागि बाँदर निर्यात गरौँ : धनराज गुरुङ
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक सङ्कट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्। मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । गाउँघरमा...