आर्थिक सङ्कट समाधानका लागि बाँदर निर्यात गरौँ : धनराज गुरुङ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आर्थिक सङ्कट समाधानका लागि बाँदर निर्यात गरौँ : धनराज गुरुङ


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले मुलुकको आर्थिक सङ्कट समाधानका लागि बाँदर निर्यात गर्नुपर्ने प्रस्ताव गरेका छन्।

मङ्गलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव राखेका हुन् । 

गाउँघरमा बाँदरआतंक फैलिएकोले बाँदरलाई निर्यात गर्दा मुलुकलाई आर्थिक सङ्कटमा राहत मिल्ने तर्क गरेका छन्। 

मुलुकको आर्थिक महासङ्कट निदानका लागि सत्तापक्ष र प्रतिपक्षले मिलेर काम गर्नुपर्ने धारणा पनि उनले राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस