ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त


१२ बैशाख २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको छ ।

सभामुख देवराज घिमिरेले घुस मागेको अडियो प्रकरणमा जोडिएका सांसद श्रेष्ठको पद रिक्त हुने निर्णय मङ्गलवार गरेका हुन् ।

उनलाई सांसद पदबाट हटाउन रास्वपाले संसद सचिवालयमा पत्राचार गरेको थियो ।रास्वपाको पत्रहरूका अध्ययनपछि सभामुखले उनको सांसद पद रिक्त हुने निर्णय गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस