उपेन्द्र यादव ३,९७२ मतले अगाडी « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपेन्द्र यादव ३,९७२ मतले अगाडी


१२ बैशाख २०८०, मंगलबार


बारा । बारा २ मा जसपाका अध्यक्ष उपेन्द्र यादव ३९७२ मतले अगाडी रहेका छन् ।

पछिल्लो अपडेटअनुसार यादवले ११४३५ मत ल्याएर यादवले अग्रता कायमै राखेका छन् ।

उनलाई जनमतका शिवचन्द्र कुशवाहले ७४६३ मत ल्याएर पछ्याइरहेका छन् ।

यहाँ एमालेका पुरुषोत्तम पौडेल ४२१५, मत ल्याएर तेस्रो स्थानमा छन् । रास्वपाका रमेश खरेल भने यहाँ १८८३ मतसहित चौथो स्थानमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस